कूटनीतिसँगै आर्थिक सम्बन्धलाई बढावा दिनुपर्छ : बहराइन

मानमा । बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिव डा सइका राना बीन्ट लसा अल खालिफाले नेपाल र बहराइन दुई देशले संस्कृति र पर्यटनलाई एक अर्कामा आबद्ध गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र सचिव खालिफाबीच बिहीबार मनामास्थित मन्त्रालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले मनामास्थित नेपाली राजदूतावासले यही पुस २८ गते … Continue reading कूटनीतिसँगै आर्थिक सम्बन्धलाई बढावा दिनुपर्छ : बहराइन